बाँके-३ मा एमालेको अग्रता कायमै

नेपालभ्युज

बाँके-३ मा एमालेको अग्रता कायमै

काठमाडौं। बाँके क्षेत्र नं ३ मा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतिले  अग्रता कायमै गरेका  छन् । कक्षपतिले १८ सय १६ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छाउँदै नेपाली कांग्रेसका किशोर सिंह राठोरले १२ सय चार मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टिका देवेन्द्रनाथ शुक्लाले चारसय ७५ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved