एमालेको अग्रता कायमै

बाँके-३ मा एमालेको अग्रता कायमै

काठमाडौं। बाँके क्षेत्र नं ३ मा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतिले  अग्रता कायमै गरेका  छन् । कक्षपतिले १८ सय १६ मत प्राप्त गरेका छन् । उनलाई पच्छाउँदै नेपाली कांग्रेसका किशोर सिंह राठोरले १२ सय चार मत प्राप्त गरेका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved