कालिकोटको पञ्चकालिका मतदान केन्द्र नजिकै बम भेटियो,  सेनाको टोली पुग्दै

कालिकोटको पञ्चकालिका मतदान केन्द्र नजिकै बम भेटियो,  सेनाको टोली पुग्दै
तर्श्वीर : रमेश रावल

कालिकोट। कालिकोटको पचालझरना गाउँपालिका-५ को पञ्चकालिका मावी मतदान केन्द्रमा नजिकै बाटोमा बम भेटिएको छ  बम भेटिएपछि मतदाता त्रसित भएका छन् । मतदान केन्द्र भन्दा बम केहि पर रहेको छ । सेनाको बम डिस्पोजल टोली बम राखिएको ठाउँमा जाँदै गरेको प्रहरीले जनाएको छ । निर्वाचन विथोल्ने धम्की दिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको शंका गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved