माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा

नेपालमा माडिइया ब्रान्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माडिइया ब्रान्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरू बजारमा ल्याएको छ ।

नेपालभ्युज

माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा

काठमाडौं। नेपालमा माडिइया ब्रान्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माडिइया ब्रान्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरू बजारमा ल्याएको छ ।

माइडियाले सम्पूर्ण उपभोक्ता महानुभावहरूको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू जस्तै पानी तातो बनाउन केटल, तपाईँलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सी. सेरामिक हिटर उपलब्ध गराएको छ ।

माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरू गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका छन् । नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामानहरू आजै घर ल्याउनुहोस् र यस जाडो मौसममा तातो न्यानो भई जीवन सहज बनाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved