यस्तो छ प्रदीप पौडेलको प्रतिबद्धतापत्र

नेपालभ्युज

यस्तो छ प्रदीप पौडेलको प्रतिबद्धतापत्र

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप पौडेलले प्रतिबद्धता सार्वजनिक गरेका छन्।

पौडेलले सोमबार घरदैलो र चुनाव प्रचार अभियानमार्फत जनतासँग विकास गर्ने वाचा गर्दे लिखित प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

उनले दिगो विकास र आर्थिक समुन्नतिको साझा संकल्प र काठमाडौँ क्षेत्र नम्बर ५ को विशिष्ट अवस्थिति र आवश्यकतालाई उनले प्रतिबद्धता पत्रमा समेटेका छन् ।

यस्तो छ प्रतिबद्धतापत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved