प्रदिप पौडेल

गीतकार तथा संगीतकारलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका  छन् । सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved