सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस भएन, बयान सकियो

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस भएन, बयान सकियो
फाइल फोटो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बयान सकिएको छ । बयान सकिएपनि मंगलबार थुनछेक बहस भने भएन ।

जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपलाई १२ वर्षसम्मको जेल सजाय हुनुपर्ने मागदाबी गर्दै मुद्दा अभियोजन गरेको छ ।

जिल्ला अदालत काठमाडौंमा सो मुद्दामा सोमबार र मंगलबार पीडित र पीडक दुवैको बयान सकिएको हो ।

बयान सकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved