व्यापारीले पसलमा सजाएको फूल र झिलिमिली हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित पसलहरूमा व्यापारीले तिहारका लागि फूल तथा झिलिमिलीको सजावट हटाइदिएको छ। पसल सजावटको लागि राखिएका फूल गेट र झिलिमिली महानगरले हटाएको हो।

नेपालभ्युज

व्यापारीले पसलमा सजाएको फूल र झिलिमिली हटाउँदै महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित पसलहरूमा तिहारका लागि बनाइएको  फूल तथा झिलिमिलीको सजावट हटाइदिएको छ। पसल सजावटको लागि राखिएका फूल गेट र झिलिमिली महानगरले हटाएको हो।

काठमाडौं महानगरका प्रहरी उपरीक्षक राजु पाण्डेले न्युरोड क्षेत्रका पसल अगाडि राखिएका फूल गेटलगायत संरचना हटाइएको जानकारी दिए।

पछिल्लो समय महानगरले फुटपाथ खाली गर्दै आएको छ। पछिल्लो समय महानगरले बाटोमा गीत गाएर पैसा माग्ने दृष्टिबिहिन कलाकारका माइक र स्पिकर खोसेपछि विराध भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved