डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
फाइल फोटो

काठमाडौं ।  नेपाल बाढी सूचनाले  महाकाली नदी डडेलधुरा स्थित पारि-गाउँ बाढी मापन केन्द्रमा जलसतह आइतबार  बेलुका बाटनै सतर्कता तह (५.८० मि) आसपास रहेको जनाएको छ  ।

यसले  हाल सतर्कता तह पार गरी बढ्दो रहेकोले डडेलधुरा,कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेले  मंगलबार बिहान सम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।

सोमबार साँझ ट्विटर मार्फत यस्तो सर्तकता आपनाउन आग्रह गरिएको हो । ट्विटमा भनिएको छ, ‘ महाकाली नदी डडेलधुरा स्थित पारि-गाउँ बाढीमापन केन्द्रमा जलसतह हिजो बेलुका बाटनै सतर्कता तह (५.८० मि) आसपास रहेको छ; हाल सतर्कता तह पार गरी बढ्दो रहेकोले डडेलधुरा,कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेले भोलि बिहान सम्म सतर्कता अपनाऔ ।’

महाकाली नदी डडेलधुरा स्थित पारि-गाउँ बाढीमापन केन्द्रमा जलसतह हिजो बेलुका बाटनै सतर्कता तह (५.८० मि) आसपास रहेको छ; हाल सतर्कता तह पार गरी बढ्दो रहेकोले डडेलधुरा,कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेले भोलि बिहान सम्म सतर्कता अपनाऔ

— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) October 10, 2022


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved