प्रचण्डलाई गोरखामा बाजागाजासहित भव्य स्वागत (फोटो फिचर)

उम्मेदवारी दर्ता गराउन  गोरखा पुगेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।

नेपालभ्युज

प्रचण्डलाई गोरखामा बाजागाजासहित भव्य स्वागत (फोटो फिचर)
फाइल तश्वीर

गोरखा। आउँदो मंसिर चार गते हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउन  गोरखा पुगेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र माओवादीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेका प्रचण्डलाई स्थानीय नेता,कार्यकर्ताले फुलमाला र बाजागाजाले स्वागत गरेका हुन् ।

प्रचण्डले गोरखाको क्षेत्र नम्बर २ बाट उम्मेद्वार दर्ता गराएका छन् । २०६४ सालको निर्वाचनपछिगोरखा-२ बाट निरन्तर निर्वाचित हुँदै आएका भट्टराईले आउँदो चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेपछि प्रचण्ड चितवन छाडेर गोरखा गएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved