बानेश्वरमा आगलागी

नेपालभ्युज

बानेश्वरमा आगलागी

काठमाडौं। नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । बिहान साढे ८ बजे सडक किनारको बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।

स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । दमकलले आगो नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved