हर्क साम्पाङ् भन्छन् : ७ सय ५३ पालिकामध्ये सबैभन्दा भाग्यमानी मै हो

नेपालभ्युज

हर्क साम्पाङ् भन्छन् : ७ सय ५३ पालिकामध्ये सबैभन्दा भाग्यमानी मै हो

काठमाडौं।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् राईले देशभरीका पालिकामध्ये आफू नै सबैभन्दा भाग्यमानी भएको बताएका छन् । विहानै फेसबुकमा स्टाटस लेखेर उनले धेरैले आफूलाई माया र सम्मान दिएकोले भाग्यमानी भएको बताएका हुन् ।

उनले लेखेका छन् “७५३ पालिका मध्येको सबै भन्दा भाग्यमानी म रहेछु सम्मान, सहयोग र श्रमदान सबै दिनु भएको छ मलाई ! म अझ धेरै समर्पित बनेर जनताको सेवामा लाग्नेछु ! जीवन भर भुल्नेछैन यी पलहरुलाई ! हामी एउटा इतिहाँस रच्दैछौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved