स्थायी कमिटीको निर्णय : अखिल क्रान्तिकारीको विवाद हल गर्ने जिम्मा प्रचण्डलाई

नेपालभ्युज

स्थायी कमिटीको निर्णय : अखिल क्रान्तिकारीको विवाद हल गर्ने जिम्मा प्रचण्डलाई
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले विद्यार्थी संगठनमा देखिएको विवाद मिलाउने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

अखिल क्रान्तिकारीको अधिवेशनबाट अध्यक्षमा पञ्चा सिंह चयन भएकी थिइन् । तर उक्त कमिटीका उपाध्यक्ष रहेका पवन कार्कीले छुट्टै समानान्तर कमिटी गठन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved