विवेकशील साझाको अध्यक्ष बनिन् समीक्षा बास्कोटा

नेपालभ्युज

विवेकशील साझाको अध्यक्ष बनिन् समीक्षा बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले बास्कोटालाई अध्यक्षमा चयन गरेको हो।  यस्तै बैठकले सञ्जिववल्लभ भट्टराईलाई संयोजकको जिम्मेवारी तोकेको छ ।

पूर्व-अध्यक्ष रविन्द्र मिश्रको राजीनामा स्वीकृत गरेसँगै बैठकले नयाँ नेतृत्व चयन गरेको हो।

यसअघि काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी दिएकी बास्कोटा   विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व-संयोजक हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved