द्वन्द्वपीडित १५ जना शिक्षकहरुको पुनर्बहाली (नामावलीसहित)

नेपालभ्युज

द्वन्द्वपीडित १५ जना शिक्षकहरुको पुनर्बहाली (नामावलीसहित)

काठमाडौं  ।  शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले द्वन्द्वपीडित शिक्षकहरुलाई पुनर्बहाली तथा पदस्थापन गरेको छ। समन्वय इकाइले सोमबार  एक सूचना जारी गरी  १५ जना द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली भएको जनाएकाे छ।

समन्वय इकाइ रोल्पाका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरले पुनर्बहालीको लागि पत्र पठाएको थियो। उक्त पत्र र समन्वय इकाइ रोल्पाको साउन २२ गतेको निर्णय अनुसार शिक्षकको पुनर्बहाली गरिएको हो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved