गुर्जेभञ्ज्याङमा पहिरो, टोखा–छहरे सडक अवरुद्ध

नेपालभ्युज

गुर्जेभञ्ज्याङमा पहिरो, टोखा–छहरे सडक अवरुद्ध
फाइल तस्वीर

काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । बिहान करिब सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडक खण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौं–नुवाकोट जाने–आउने सवारीसाधन प्रभावित भएका छन् । अवरुद्ध सडक खुलाउने पहल भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved