हामीले तमासा गर्दा स्वतन्त्रहरु अगाडि आए, अब मिल्नुपर्छ : आरजु राणा

‘‘हाम्रो तमासले गर्दा स्वतन्त्र अगाडि आएका हुन्। आफू–आफू झगडा गरेपछि अरुले फाइदा लिन्छन्, अब हामी मिल्नुपर्छ’’ उनले भनिन्।

नेपालभ्युज

हामीले तमासा गर्दा स्वतन्त्रहरु अगाडि आए, अब मिल्नुपर्छ : आरजु राणा

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीले तमासा गर्दा स्वतन्त्रहरु अगाडि आएको बताएकी छन्।

नेपाली कांग्रेस पर्वतद्वारा आयोजित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमा उनले यस्तो बताएकी हुन्।

‘‘हाम्रो तमासले गर्दा स्वतन्त्र अगाडि आएका हुन्। आफू–आफू झगडा गरेपछि अरुले फाइदा लिन्छन्, अब हामी मिल्नुपर्छ’’ उनले भनिन्।

आगामी चुनाव जित्नका लागि पार्टीभित्र सबै मिलेर अगाडि बढ्नुपर्ने उनले बताइन्। उनले स्थानीय जनप्रतिनिधिलाई नागरिकको विश्वास जितेर काम गर्न आग्रह समेत गरिन्। जनताको काम र पार्टीसँगको सम्बन्ध सँगसँगै लिएर जानुपर्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved