एनएमबी बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा छुट

नेपालभ्युज

एनएमबी बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा छुट

काठमाडौं। एनएमबी बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन्।

अन्नपूर्ण केबलकार र बैंकबीचको सम्झौता अनुसार एनएमबी बैंकका ग्राहकहरुले बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत नगदसहितबाट नगदरहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved