एनएमबी बैंक

सार्वजनिक बिदाको दिन एनएमबी बैंकको शाखा खुला रहने 

काठमाडौं । सार्वजनिक बिदाको दिन एनएमबी बैंकको शाखा खुला रहने भएको छ । बिहीवार रक्षा बन्धन, गाईजात्राको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएपनि ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा प्रदान गर्न बैंकका शाखा खुला राखिने बैंकले जनाएको हो । बिहीवार सार्वजनिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved