एनएमबी बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा क्यासब्याक अफर

धनगढी लक्षित यो योजना २६ जुन, २०२२ देखि सीमित अवधिको लागि मात्रै लागू हुँदैछ। 

नेपालभ्युज

एनएमबी बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा क्यासब्याक अफर

काठमाडौं। एनएमबी बैंकका ग्राहकहरुले धनगढीको भाटभटेनीमा किनमेलका क्रममा अनलाइन भुक्तानी गर्दा क्यासब्याक पाउने भएका छन्।

ईएनएमबी, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरुले १० प्रतिशत वा पाँच सयसम्म क्यासब्याक पाउनेगरी सम्झौता गरेको हो।

बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो। धनगढी लक्षित यो योजना २६ जुन, २०२२ देखि सीमित अवधिको लागि मात्रै लागू हुँदैछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved