कर्णाली सरकारको नीति तथा कार्यक्रम मङ्गलवार ल्याइँदै

नेपालभ्युज

कर्णाली सरकारको नीति तथा कार्यक्रम मङ्गलवार ल्याइँदै

काठमाडौं। कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम मङ्गलवार ल्याउने भएको छ।

आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याउने उक्त नीति तथा कार्यक्रमको उद्देश्य, सिद्धान्त र प्राथमिकता यसअघि नै संसद्मा प्रस्तुत भइरहेका छन्।

आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने वर्षका रूपमा लिने सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved