२१८४ जनामा परीक्षण गर्दा थपिए कोरोनाका १६ संक्रमित

नेपालभ्युज

२१८४ जनामा परीक्षण गर्दा थपिए कोरोनाका १६ संक्रमित

काठमाडौं । देशभर गरिएको परीक्षणबाट देशभर थप १६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ९ सय ५७ पीसीआर र १ हजार २ सय २७ एन्टीजेन परीक्षण गरिएको हो।

त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या ९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमित संख्या १ सय १० जना रहेका छन् भने कोही पनि क्वारेन्टाइनमा नरहेका पनि मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved