तोलामा ९ सयले बढ्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य तोलामा नौ सयले वृद्धि भएको छ।

नेपालभ्युज

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा नौ सयले वृद्धि भएको छ।

आज छापावाल सुन प्रतितोला ९८ हजार पाँच सय र तेजाबी सुन प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन बिहीबार प्रतितोला ९७ हजार ६ सय र तेजाबी सुन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved