भत्ता बुझ्न लाइनमा बसेका वृद्धको मृत्यु

नेपालभ्युज

भत्ता बुझ्न लाइनमा बसेका वृद्धको मृत्यु

धनगढी । सामाजिक सुरक्षाभत्ता बुझ्न लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारीका ७४ वर्षीय गुलीराम चौधरीको मृत्यु भएको हो। भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८को वडा कार्यलय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।

उनी दम र सुगर रोगबाट पीडित रहेका धनगढी १८ का वडाध्यक्ष भुवन रिजालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved