ईन्द्र सरोवरमा एमालेका देवकृष्ण पुडासैनी विजयी

मकवानपुरको ईन्द्र सरोवर गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार देवकृष्ण पुडासैनी शर्मा ३,७२२ मत ल्याई विजयी भएका छन्।

नेपालभ्युज

ईन्द्र सरोवरमा एमालेका देवकृष्ण पुडासैनी विजयी

काठमाडौं। मकवानपुरको ईन्द्र सरोवर गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार देवकृष्ण पुडासैनी शर्मा ३,७२२ मत ल्याई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार विश्वलाल लामालाई २५० मतान्तरले पराजित गरेका हुन्। पराजित विश्वलाल लामाले ३,४७२ मत ल्याएका छन्।

उपाध्यक्षमा एमालेकै उमाकुमारी लामाले ३ हजार ७ सय २५ मत ल्याएकी छन्। उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला रुम्बाको ३ हजार ५ सय ५६ मत आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved