मकवानपुरको बकैयामा पुरुषको शव फेला

नेपालभ्युज

मकवानपुरको बकैयामा पुरुषको शव फेला
सांकेतिक तस्वीर।

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा एक जना पुरुषको शव फेला परेको छ।

बकैया गाउँपालिका वडा नम्बर २ कैलेनी भीरनजिकै उक्त शव फेला परेको प्रहरीले जनाएको छ।

भीरनजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved