घट्यो सुनको मूल्य

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

नेपालभ्युज

घट्यो सुनको मूल्य

काठमाडौं। आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेकाे छ।

मंगलबार छापावाल सुनकाे मूल्य प्रतिताेला ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साेमबार छापावाल सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ ताेकिएकाे छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २०० थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved