१४९ दलित महिला सदस्य पदमा परेन उम्मेदवारी

महिला सदस्यको १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो।

नेपालभ्युज

१४९ दलित महिला सदस्य पदमा परेन उम्मेदवारी
फाइल तस्वीर

काठमाडौं। आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ।

कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved