बुटवलको मेयरमा कांग्रेसका पाण्डेले दर्ता गराए उम्मेदवारी

पाण्डेभन्दा अगाडि राप्रपा, जसपा र स्वतन्त्र उम्मेदवारले मेयरमा उम्मेदवारी दर्ता गरिसकेका छन्।

नेपालभ्युज

बुटवलको मेयरमा कांग्रेसका पाण्डेले दर्ता गराए उम्मेदवारी

बुटवल। बुटवलको मेयरको लागि नेपाली कांग्रेसको तर्फबाट खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनको तर्फबाट पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनसहित निर्वाचन कार्यालय पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

पाण्डेभन्दा अगाडि राप्रपा, जसपा र स्वतन्त्र उम्मेदवारले मेयरमा उम्मेदवारी दर्ता गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved