नेकपा (एस)को घोषणापत्र : मदिरा सेवनका लागि पालिकाबाट अनुमति, नि:शुल्क बिजुली (पूर्ण पाठ)

‘जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार’ नारसहित एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

नेपालभ्युज

नेकपा (एस)को घोषणापत्र : मदिरा सेवनका लागि पालिकाबाट अनुमति, नि:शुल्क बिजुली (पूर्ण पाठ)

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत उसले ३० वैशाखमा हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको हो।

‘जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार’ नारसहित एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा हरेक घरलाई २०० युनिट बिजुली निशुल्क दिने उल्लेख गरिएको छ।

घोषणापत्रमा एकीकृत समाजवादीले मदिरासेवन कार्डबारे पनि उल्लेख गरेको छ। जसअनुसार मदिरा सेवन गर्नेहरुले आफू रहेको पालिकाबाट अनुमति लिनुपर्नेछ। घोषणापत्रको बुँदा नम्बर ३.३७ मा उक्त कुरा उल्लेख छ।

घोषणापत्रको पूर्ण पाठः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved