हचुवाको भरमा गभर्नरलाई हटाइयोः कमल थापा

नेपालभ्युज

हचुवाको भरमा गभर्नरलाई हटाइयोः कमल थापा
फाइल तस्वीर

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्नु सरकारको गैरजिम्मेवारीपना, अदूरदर्शी र निन्दनीय भएको बताएका छन्।

अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा सरकारले हचुवाको भरमा यो निर्णय गरेको पनि उनले आरोप लगाएका छन्।

यसले यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको फेसबुकमा लेख्दै थापाले निर्णय सच्याउन प्रधानमन्त्री देउवालाई आग्रह पनि गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved