अधिवक्ता गोविन्द बन्दी कानूनमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दीलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री सिफारिस गरेका हुन्।

नेपालभ्युज

अधिवक्ता गोविन्द बन्दी कानूनमन्त्री
तस्वीर : बन्दीको सामाजिक सञ्जालबाट।

काठमाडौं। अधिवक्ता गोविन्द बन्दी कानूनमन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दीलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री सिफारिस गरेका हुन्।

देउवाले अहिलेका कानूनमन्त्री दीलेन्द्रप्रसाद बडूको स्थानमा बन्दीलाई मन्त्री नियुत्तः गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार बन्दीलाई आजै दिउँसो शपथ गराउने तयारी भइरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved