१ लाख संख्यामा खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालभ्युज

१ लाख संख्यामा खुल्यो म्यादी प्रहरीको भर्ना
फाइल तश्वीर

काठमाडौं । सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार १ लाख संख्यामा म्यादी प्रहरी भर्ना खुलाइएको हो। यही ६ चैतबाट २१ गतेसम्मको दरखास्त दिन सकिने कार्यालयले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तरपुर र जिल्लास्थित सबै प्रहरी कार्यालयमा भर्नाका लागि दरखास्त दिन पाइने जनाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved