कांग्रेसले सक्यो देशैभरको जिल्ला अधिवेशन (नामावलीसहित)

१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा दोहोरिएको कांग्रेसमा जिल्लामा समेत उनी बहुमतमा छन्।
कतिपय जिल्लाको सन्दर्भमा कांग्रेस भित्र सभापति देउवा र इतर पक्ष शेखर कोइराला दुवैले आआफ्नो पक्ष भएको दाबी गरेका छन्।

नेपालभ्युज

कांग्रेसले सक्यो देशैभरको जिल्ला अधिवेशन (नामावलीसहित)

काठमाडौं। १४ औँ महाधिवेशनपछि बाँकी रहेको १६ जिल्लामा नेपाली कांग्रेसले जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यो सँगै ७७ ओटै जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व आएको छ।

१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा दोहोरिएको कांग्रेसमा जिल्लामा समेत उनी बहुमतमा छन्।
कतिपय जिल्लाको सन्दर्भमा कांग्रेस भित्र सभापति देउवा र इतर पक्ष शेखर कोइराला दुवैले आआफ्नो पक्ष भएको दाबी गरेका छन्।
सभापति देउवाको पक्षमा प्रस्ट ४० भन्दा बढी देखिएका छन्। कोइराला पक्षमा ३०को हाराहारीमा छन् । त्यसै गरी पूर्व उपसभापति विमलेन्द्र निधिको पक्षमा एउटा जिल्ला छ। अन्य ६ ओटामा मिश्रित दाबीहरू आइरहेका छन् ।

यस्तो छ, काग्रेसका जिल्ला सभापतिहरूको नमावली

लमजुङ, सभापति टकराज गुरुङ

सल्यान, सभापति केशवबहादुर विष्ट

डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही

डडेलधुरा, सभापति भीमबहादुर साउद

म्याग्दी, सभापति खमबहादुर गर्बुजा

ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ

मुगु, सभापति ऐनबहादुर शाही

पाँचथर, सभापति रूपनारायण जवेगु

मनाङ, सभापति शङ्कर गुरुङ देउवा

हुम्ला, सभापति मोहनविक्रम सिंह

बझाङ, सभापति खड्का बोहरा

रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ

जुम्ला, सभापति कर्णबहादुर शाही

जाजरकोट, सभापति बेदराज सिंह

डोटी, सभापति नरेन्द्रबहादुर सिंह

रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली

ओखलढुङ्गा, सभापति तेजेन्द्र खनाल

झापा, सभापति देउमान थेबे

बागलुङ, सभापति जित शेरचन

पर्वत, सभापति युवराज जोशी

इलाम, सभापति डम्बरबहादुर खड्का

सुर्खेत, सभापति खड्ग पोखरेल

रुपन्देही, सभापति रामकृष्ण खाँण

कास्की, सभापति किशोरदत्त बराल

काभ्रे, सभापति तीर्थ लामा

तनहुँ, सभापति जितप्रकाश आले

ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ

कञ्चनपुर, सभापति पदम बोगटी

उदयपुर, सभापति हिमाल कार्की

भक्तपुर, सभापति दुर्लभ थापा

बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर

सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा

रसुवा, सभापति पेम्वाछिरिङ तामाङ

धनकुटा, सभापति दिनेश राई

कैलाली, सभापति नारायणदत्त भट्ट

मकवानपुर, सभापति बुद्ध लामा

पर्सा, सभापति जनार्दनसिंह क्षेत्री

सर्लाही, सभापति सुरेन्द्रप्रसाद सिंह

सिन्धुपाल्चोक, सभापति जङ्गबहादुर तामाङ

धनुषा, सभापति योगेन्द्र पजियार

रौतहट, सभापति सुनिलकुमार यादव

अछाम, सभापति पुष्पबहादुर शाह

बारा, सभापति राजेश राय यादव

सिराहा, सभापति रामचन्द्र यादव

प्युठान, सभापति विष्णुकुमार गिरी

अर्घाखाँची, सभापति केशव श्रेष्ठ

रोल्पा, सभापति किशोर आचार्य

बैतडी, सभापति चतुरबहादुर चन्द

दोलखा, सभापति बर्मा लामा

गोरखा, सभापति नन्दप्रसाद न्यौपाने

कालिकोट, सभापति अम्बबहादुर शाही

सङ्खुवासभा, सभापति दीपक खड्का

रूकुमपूर्व, सभापति केशरमान रोका

मुस्ताङ, सभापति रोमीगौचन थकाली

भोजपुर, सभापति विनोद वान्तता

बाजुरा, सभापति रामसिंह रावल

तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे

नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल

पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ

स्याङ्जा, सभापति राजु थापा

खोटाङ, सभापति विष्णुकुमार राई

दार्चुला, सभापति ललितसिंह बोहरा

नुवाकोट, सभापति रमेश महत

दाङ, सभापति शंकरप्रसाद डाँगी

दैलेख, सभापति मणिराम रेग्मी

गुल्मी, सभापति खिलध्वज पन्थी

काठमाडौं, सभापति कृष्णसबुज बानियाँ

धादिङ, सभापति रामनाथ अधिकारी

सुनसरी, सभापति केदार भण्डारी

कपिलवस्तु, सभापति अब्दुल कलाम खाँ

मोरङ, सभापति डिगबहादुर लिम्बू

चितवन, सभापति राजेश्वर खनाल

बाँके, सभापति नारायण गौडेल

नवलपुर, सभापति महेन्द्रध्वज जिसी

महोत्तरी, सभापति नागेश्वर यादव

सिन्धुली, सभापति उपेन्द्र पोखरेल

सप्तरी, सभापति रामदेव साह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved