नेपाल बारमा गठबन्धन र एमालेको प्रतिस्पर्धा, कुन पदमा को उम्मेदवार (सूची)

अधिवक्ता गोपाल कृष्ण घिमिरे नेपाली कांग्रेसनिकट मानिन्छन्। उनी गठबन्धनको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका हुन्। त्यसैगरी विष्णुमणि अधिकारी एमाले निकट मानिन्छन्।

नेपालभ्युज

नेपाल बारमा गठबन्धन र एमालेको प्रतिस्पर्धा, कुन पदमा को उम्मेदवार (सूची)

काठमाडौं । नेपाल बार एशोसियसनको आसन्‍न निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका उम्मेदवार अधिवक्ता गोपाल कृष्ण घिमिरे नेपाली कांग्रेसनिकट हुन्। उनी गठबन्धनको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका हुन्। त्यसैगरी अर्का उम्मेदवार विष्णुमणि अधिकारी एमाले निकट हुन्।

१९ चैतमा नेपाल बार एशोसियशनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। त्यसका लागि कुल आठजनाको  उम्मेदवारी दर्ता भएको छ।

सर्वोच्च अदालत बारका अधिवक्ता विष्णुमणि अधिकारी, अधिवक्ता पृथ्वीनाथ राई, अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ, अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता उत्तमबहादुर श्रेष्ठ तथा मोरङ जिल्ला अदालत बारका अधिवक्ता उद्धवचन्द्र घिमिरे, उच्च अदालत बार पाटनका अधिवक्ता अनिता जधारी र उच्च अदालत बार बुटवलका अधिवक्ता कमल प्रसाद मलेंगोले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्।

कसले कुन पदमा दिए उम्मेदवारी :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved