ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवा बालकोटमा

नेपालभ्युज

ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन्। एमसीसीलाई लिएर सत्ता गठबन्धन विभाजित भइरहेका बेला प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल एमालेसँगको छलफल तीव्र पारेका हुन्।

भेटमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव शंकर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved