एमसीसी पास भएपछि पनि एमालेसँग गठबन्धन हुन सक्छ : शशांक कोइराला (भिडिओ)

नेपालभ्युज

एमसीसी पास भएपछि पनि एमालेसँग गठबन्धन हुन सक्छ : शशांक कोइराला (भिडिओ)

काठमाडौं। सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरेका छन्।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए। कोइरालाले एमसीसी नेपालको हीतमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved