शशांक कोइराला

गठबन्धनमा गडबड छ, तर तत्काल सरकार फेरिने स्थिति छैन : शशांक

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । “मेरो दृष्टिकोणले पुष्पकमल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved