चेल्सी विश्वकपको फाइनलमा

नेपालभ्युज

चेल्सी विश्वकपको फाइनलमा

एजेन्सी। फिफा क्लब विश्वकप फुटबलको फाइनलमा इंग्लिस क्लब चेल्सी प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १–० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो।
चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे। लुकाकुले खेलको ३२ औँ मिनेटमा निर्णायक गोल गरेका हुन्।
अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved