थप ८ हजार ४५४ मा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

नेपालभ्युज

थप ८ हजार ४५४ मा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा २० हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

यस अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ।

४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved