कोरोना अपडेट: थपिए १० हजार ३१९ संक्रमित, चारको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा देशभरमा २१ हजार २०१ नमूना परीक्षण गरिएको थियो।

नेपालभ्युज

कोरोना अपडेट: थपिए १० हजार ३१९ संक्रमित, चारको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । त्यस्तै, यस अवधिमा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा देशभरमा २१ हजार २०१ नमूना परीक्षण गरिएको थियो।

१६ हजार ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा आठ हजार ५४ र चार हजार ५४७ नमूनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २६५ गरी १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved