राष्ट्रिय सभा निर्वाचन :नेकपा एसलाई कलम र लोसपालाई साइकल

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचन :नेकपा एसलाई कलम र लोसपालाई साइकल

काठमाडौं। आगामी १२ माघमा राष्ट्रिय सभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका दलहरूका उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ। नेकपा (एकिकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी स्थापनापछि पहिलोपटक कुनै निर्वाचनमा आफ्ना उम्मेदवार उतार्दैछन्।

नेकपा एसका उम्मेदवारहरूले कलम र लोसपाका उम्मेदवारहरूले साइकल चुनाव चिन्ह लिएर निर्वाचन लड्दैछन्। यी दुबै पार्टी झन्डै तीन महीनाअघि स्थापना भएका थिए। नेकपा एमालेबाट विभाजित भएर नेकपा एस र जसपाबाट विभाजित भएर लोसपना गठन भएको हो।

यस्तै छ, दलहरूका उम्मेदवार र उनीहरुको चुनाव चिन्ह :

प्रदेश समूह उम्मेदवारको नाम            राजनीतिक दल निर्वाचन चिन्ह
प्रदेश नं. १ महिला रञ्जु प्याकुरेल राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
जयन्ती देवी राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
सुमित्रा सुेवदी भण्डारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक हेमराज राई जनता समाजवादी पार्टी, नेपाल ढल्केको छाता
सोनाम गेल्जेङ शेर्पा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अन्य गोपालकुमार बस्नेत नेपाली काँग्रेस रुख
गुरुप्रसाद बराल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अमरबहादुर विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
प्रदेश नं. २ महिला उर्मिला अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
रुपाकुमारी यादव लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल साइकल
विना देवी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अन्य महमद खालिद जनता समाजवादी पार्टी, नेपाल ढल्केको छाता
उसमान अन्सारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
बागमती महिला गिता काफ्ले नेपाल मजदुर किसान पार्टी मादल
गोमादेवी तिमिल्सीना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
निरकुमारी कुँवर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अन्य कृष्णबहादुर तामाङ नेपाल मजदुर किसान पार्टी मादल
कृष्णप्रसाद पौडेल नेपाली काँग्रेस रुख
गोपाल शाक्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
गण्डकी महिला कमला पन्त नेपाली काँग्रेस रुख
लिला पोख्रेल थनेत नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
दलित भुवनबहादुर सुनार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
अर्जुनकुमार सुनाम नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अन्य सुरेशकुमार आलेमगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
पुण्यप्रसाद पौड्याल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
लुम्बिनी महिला भारती उपाध्याय खनाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
राजेन्द्रलक्ष्मी गैरे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
दलित कृष्ण सुनार नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
तुलप्रसाद विश्वकर्मा राष्ट्रिय जनमोर्चा गिलास
अन्य रामदयाल गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
युवराज शर्मा नेपाली काँग्रेस रुख
कर्णाली महिला दुर्गा गुरुङ नेपाली काँग्रेस रुख
गंगा थापा (महत) नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक नरबहादुर विष्ट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
पदमबहादुर माझी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अन्य चुडामणि शर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
उदयबहादुर बोहोरा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
सुदूरपश्चिम महिला सन्तोषकुमारी शर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
(थापा) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
दलित मदनकुमारी शाह नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
(गरिमा) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
अन्य नरेशकुमार विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
जगतबहादुर पार्की नेपाली काँग्रेस रुख

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved