स्वस्थ्य परीक्षणका लागि प्रधानसेनापति भारत जाने

नेपालभ्युज

स्वस्थ्य परीक्षणका लागि प्रधानसेनापति भारत जाने
फाइल फोटो

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले १८ पुसदेखि ३० पुससम्मका लागि उनको बिदा स्विकृत गरेको छ।

उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक
जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved