हिउँ

हिउँमा फसेर अलपत्र परेकाहरूको सकुशल उद्धार

सुर्खेत । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । हिउँमा फसेर अलपत्र परेकाहरुको सकुशल उद्धार गरिएको हो । जडीबुटी सङ्कलनका लागि गिडिखोलाको धप्के पाटनमा गएका ६ महिला र २ पुरुषसहित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved