सुवासचन्द्र नेम्वाङ

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख स्वर्गिय सुवासचन्द्र नेम्वाङको अभावको महशुस भइसकेको बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रतिनिधि सभा बैठकमा स्व. नेम्वाङको अभाव आजैको बैठकबाट शुरु...