सम्पत्ति विवरण

निर्वाचन आयोगले राजनीतिक दलहरूका सम्पत्ति विवरण जाँचबुझ गर्ने

काठमाडौं। निर्वाचन आयोगले सबै राजनीतिक दलहरूको सम्पत्ति विवरण जाँचबुझ गर्ने भएको छ । आयोग स्रोतका अनुसार दलहरूले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा कतिपय विवरणसमेत मिलेको छैन । आयोगले दलहरूकै प्रतिवेदनमा शङ्का लागेपछि महालेखा परीक्षकको कार्यालयलाई पत्र लेखेर कर्मचारी मागेको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved