समाजवादी मोर्चा

समाजवादीको बैठक बालुवाटारमा जारी

काठमाडौं । नयाँ सत्तासमिकरण बनेसँगै निष्क्रिय देखिएको समाजवादी मोर्चाको बैठक बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका आगामी कार्यनीतिबारे छलफल भइरहेको बताइएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved