समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चाले उच्छृङ्खल र अराजकताक निन्दा गर्ने बताएको छ। समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै ...