सन्दीप लामिछाने

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं। निलम्बनमा फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीपलाई टोलीमा समावेश गर्ने लगभग तय भएको नेपालभ्यूजलाई बताए । ‘सन्दीपले आज होटल चेकइन गरे। भोलि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved