काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यवाद दिएका छन् । उनले नेपालमा सधैँ घर रहने बताउँदै अटल समर्थन, मार्गदर्शनका लागि धन्यवाद दिएका हुन् । उनले भनेका छन्, “नेपाल क्रिकेटमा तपाईंको प्रभाव अमूल्य छ,...